पुस्तक विवरण

आधुनिक शिक्षण विधि र अभ्यास
मूल्य रु. ७००.००
२५० पृष्ठ
२०८३ जेठ १२

आधुनिक शिक्षण विधि र अभ्यास

लेखक : डा. रामशरण अधिकारी

यो पुस्तक विशेष गरी विद्यालय तहका शिक्षकहरूका लागि तयार पारिएको व्यावहारिक मार्गदर्शन हो। यसमा विद्यार्थीकेन्द्रित सिकाउ विधि, कक्षाकोठा व्यवस्थापनका आधुनिक सिद्धान्त र मूल्याङ्कनका नयाँ तौरतरिकाहरूलाई सरल नेपाली भाषामा व्याख्या गरिएको छ।