by • • रेडियोComments (0)233

Print Friendly, PDF & Email

शिक्षक  मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा संवाद को १४८ औँ अंकमा हामीले उत्कृष्ट विद्यालयका असल अभ्यास, महाकविदेवकोटा मावि नवलपरासीका प्रधानाध्यापक बाबुराम पाण्डेसँग गरिएको कुराकानी र दण्ड सजायबालबालिकामा अन्तर निहित प्रतिभा प्रष्फुटन तथा व्यक्तित्व विकासको प्रमुख बाधक ठान्ने एक शिक्षकको अनुभव समेटेका छौँ ।

शिक्षा–संवाद  कार्यक्रम प्राप्त नभएमा हामीलाई ०१–५५४३२५२, ५५४८१४२ खबर गर्नु होला । साथै कार्यक्रमका बारेमा तपाईका सुझाव वा प्रतिक्रिया भए हामीलाई चिठी तथा इमेलमा पठाउनुहोला ।

[Download not found]

Related Posts

/*sign up form*/