शिक्षा संवाद-२१
‘शिक्षा सम्वाद’को एक्काइसौँ अंकः यस अंकमा, हामीले ‘निःशुल्क शिक्षा सम्बन्धि प्रावधान र कार्यान्वयन’का बारेमा शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालसँग गरिएको कुराकानी, ‘निःशुल्क शिक्षा सम्बन्धि व्यवहारिक कठिनाइ’ र ठूला केही राजनीतिक दलका शिक्षा हेर्ने सभासद्हरुको धारणा समेटेर तयार पारिएको सामग्री समेटेका छौं । साथमा जिज्ञासा र जवाफ पनि समावेश गरेका छौ ।

