शिक्षा संवाद २४

by • • रेडियोComments (0)839

Print Friendly, PDF & Email

शिक्षा संवाद २४

शिक्षक मासिकले उत्पादन गरेको रेडियो कार्यक्रम शिक्षा संवाद चौविसौं अंकमा नमुना बिद्यालय बनाउने एक जना प्रधानाध्यापकसँग गरिएको कुराकानी, विना प्रतिष्पर्धा शिक्षकलाई स्थायी गर्दाको परिणामका बारेमा एक जना शिक्षक नेताले गरेको आत्मस्वीकृति र अध्ययनशील शिक्षकसम्बन्धी फिचर समेटिएको छ । साथमा नियमित स्तम्भहरु पनि समाबेश छन् ।

कार्यक्रमका बारेमा तपाईका सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला । कार्यक्रम डाउनलोड गर्न कठिनाइ भएमा वा प्राप्त नभएमा हामीलाई सम्पर्क गर्नुहोला । साथै कार्यक्रम प्राप्त भएपछि इमेल गरिदिन अनुरोध गर्छौ

Related Posts

/*sign up form*/