शिक्षा संवाद २३

by • • रेडियोComments (0)437

Print Friendly, PDF & Email

शिक्षा संवाद २३

शिक्षक मासिकको उत्पादन रेडियो कार्यक्रम शिक्षा संवाद अंक २३ मा हामीले अंग्रेजी सिकाईका बारेमा दाङका एक जना गज्जवका शिक्षकसंग गरिएको कुराकानी, एउटा हेडसरले चाहे कसरी सामान्य बिद्यालयलाई नमुना बिद्यालय बनाउन सक्छन् भन्ने विषयमा तयार पारिएको रिपोर्ट र विद्यार्थीमा रहेको प्रतिभालाई चिन्न र तिखार्न अतिरिक्त कृयाकलाप कति महत्वपूर्ण हुन्छ भन्ने बारे तयार पारिएको फिचरलाई समेटिएको छ । साथमा कार्यक्रमका बारे श्रोताका प्रतिक्रिया पनि छन् ।

Related Posts

/*sign up form*/