व्यवस्थापन समितिको भूमिका

by • • 2072_06, रेडियोComments (0)1090

Print Friendly, PDF & Email

शिक्षक मासिकले उत्पादन गरेको रेडियो पत्रिका ‘शिक्षा सम्वाद’को पच्चीसौँ अंकमा विद्यालय व्यवस्थापन समितिको भूमिकाको विषयमा केन्द्रित छ । यस अंकमा, विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अनावश्यक हस्तक्षेपका बारेमा रिपोर्ट ,शैक्षिक वातावरण निर्माणमा विद्यालय व्यस्थापन समितिको सक्रियतासंबन्धी फिचर र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण बहादुर थापासंग गरिएको कुराकानी समेटिएकाे छ ।

कार्यक्रमका बारेमा तपाईका सुझाव वा प्रतिक्रिया भए हामीलाई सम्पर्क गर्नुहोला ।

शिक्षा-संवाद रेडियो कार्यक्रम
शिक्षक मासिक 
जावलाखेल, ललितपुर
मोवाईलः ९८६०६९०९८३
इमेल  radio@teacher.org.np
ट्विटर: @shikshakMasik

Related Posts

/*sign up form*/