शिक्षा संवाद अंक २२

by • • 2072_06, रेडियोComments (0)1214

Print Friendly, PDF & Email

‘शिक्षा सम्वाद’को बाइसौं अंक: यस अंकमा, हामीले तराईमा जारी आन्दोलनका कारण पठन पाठनमा परेको असर बारे रिपोर्ट, पढाउन छाडेर शिक्षा बिभागमा धर्ना दिदै आएका शिक्षकका कारण पठन पाठनमा परेको प्रभाव बारेमा तयार पारिएको सामाग्री, जिल्ला शिक्षा कार्यलय जाजरकोटले पढाउन छाडेर अन्य पेशामा ब्यस्त शिक्षकहरुलाई कारबाहीको तयारी थालेको बारे रिपोर्ट र शिक्षक मासिकको बेब साइट www.teacher.org.np का बारेमा मधु आचार्यसंग गरिएको कुराकानी समेटेका छौ । नियमित स्तम्भ प्रश्नोत्तरलाई पनि समेटेका छौ ।

Related Posts

/*sign up form*/