शिक्षक मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा संवाद को १३४ औँ अंकमा हामीले, सफल विद्यालयका असल अभ्यासका संबन्धमा रिपोर्ट,अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले खोलेका विज्ञापनका विषयमा रिपोर्ट र शिक्षकको सिर्जना समेटेका छौँ ।
कार्यक्रम प्राप्त नभएमा हामीलाई सम्पर्क गर्नु होला । साथै कार्यक्रमका बारेमा तपाईका सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला ।
Click here to download episode 134 (34 downloads)

