शिक्षा संवादको १३३ औँ अंक

by • • रेडियोComments (0)201

Print Friendly, PDF & Email

शिक्षक मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा संवाद को १३३ औँ अंकमा हामीले, स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिबीचको संबन्ध र समन्वय कसरी अघि बढिरहेको छ < यस बारेमा गरिएको छलफल, कहिलेकाहिं कक्षा नचढाइँदा पनि विद्यार्थीमा पढाइप्रति रुचि जगाउन सकिँदो रहेछ भन्ने संबन्धमा एक प्रधानअध्यापकको अनुभव र शिक्षकको सिर्जना समेटेका छौँ । कार्यक्रम प्राप्त नभएमा हामीलाई सम्पर्क गर्नु होला । साथै कार्यक्रमका बारेमा तपाईका सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला ।   [audio mp3="http://teacher.org.np/wp-content/uploads/2017/12/Shikshya-Sambad-episode-133-FINAL.mp3"][/audio] [download id="4445"]

Related Posts

/*sign up form*/