शिक्षा–संवाद को १०२औं अंकमा शिक्षकलाई सानो लाग्ने कुराले विद्यार्र्थीमा कति ठूलो प्रभाव पार्न सक्छ । शिक्षक लक्ष्मण भट्टको अनुभूति, प्राविधिक विषय पढाउने शिक्षक अभाव बारे सामग्री र एक अभिभावकसँग गरिएको कुराकानी समेटेका छौं ।
थप जानकारीका लागि तपाईं शिक्षक मासिकको वेबसाइटबाट डाउनलोड गरी सुन्न/सुनाउन सक्नुहुनेछ ।

