शिक्षा–संवाद को १०१औं अंकमा अन्तिम परीक्षा अर्थात् फाइनल परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूले पूरा कोर्स पढ्न पाएका छन् कि छैनन् ? भन्ने विषयमा काठमाडौ, भक्तपुर, सप्तरी, तनहुँ र जाजरकोटका विद्यार्र्थीसँग कुरा गरी तयार पारिएको रिपोर्ट र शिक्षक मासिकको प्रकाशन ‘एक प्राथमिक शिक्षकको डायरी’ माथि शिक्षक नन्दलाल आचार्यको टिप्पणी समेटेका छौं । थप जानकारीका लागि शिक्षा–संवाद डउनलोड गरी सुन्न सक्नु हुनेछ ।
Click here to download Episode 101 (40 downloads)

