सामुदायिक विद्यालय र विद्यार्थी भर्ना शिक्षकका सन्तान अघिअघि अरूका पछिपछि – कृष्ण मल्ल, बुटवलर्

by • • 2071_12, असल अभ्यासComments (0)1493

Print Friendly, PDF & Email

र्सवसाधारण अभिभावक तिनका छोराछोरीलाई आफ्नो विद्यालयतर्फआकषिर्त गर्न कतिपय विद्यालयका प्रधानाध्यापक, शिक्षक व्यवस्थापन समितिका पदाधिकारीहरूलाई फलामको चिउरा चपाउनु जस्तै कठिन भएको त्यसै भएर विद्यार्थीलाई आफूतिर तान्न कतै निःशुल्क खाजा दिन थालिएको , कतै र्टाई बाँडिएको कतै घरदैलो कार्यक्रम शुरू गरिएका खबर नियमितजसो आउने गरेका छन्

तर, विद्यार्थी आकषिर्त भर्ना भएका विद्यार्थी टिकाउने सस्तो सरल उपाय सहज रहेको तथ्य रूपन्देही, नवलपरासी गुल्मीका कतिपय विद्यालयहरूले दर्शाएका छन् ती विद्यालयले अपनाएको उपाय होशिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना बालबालिका आफ्नै स्कूलमा भर्ना गर्ने शिक्षकसँगै व्यवस्थापन समितिका पदाधिकारीले समेत आफ्ना सन्तानलाई आफू सम्बद्ध विद्यालयमा पढाउन थालेपछि त्यो विद्यालय राम्रो भन्ने सन्देश बाँकी अभिभावकसम्म आफै पुग्दो रहेछ त्यसपछि खाजा र्टाईको लोभ देखाउनुपर्ने, बच्चा खोज्न घर घर चहार्नुपर्ने

देवकोटा उमावि, नवलपरासी

नवलपरासीको सुनवलस्थित देवकोटा उमाविको विद्यालय व्यवस्थापन समिति शिक्षक सक्रिय भएपछि विद्यालयप्रति समुदायको आकर्षा बढेको कुनै बेला १४०० विद्यार्थी रहेको यो विद्यालयमा विद्यार्थी संख्या घटेर सय १९ मा झरेपछि स्कूलका सञ्चालकदेखि शिक्षकसम्मको मनमा चिसो पस्यो भइरहेका विद्यार्थीको पलायन रोक्न नयाँ विद्यार्थी तथा अभिभावकलाई आकषिर्त गर्न विद्यालयप्रतिको विश्वास बढाउनु जरुरी थियो यस निम्ति पठनपाठन सुधारका अतिरिक्त उनीहरूले आफ्ना छोराछोरी आफैले पढाउने स्कूलमा भर्ना गर्ने निर्ण्र्गरे यस्तो निर्ण्र्कार्यान्वयन गरेको केही वर्षै देवकोटा उमाविको विद्यार्थी संख्या सय २९ पुगिसकेको

२०६९ वैशाख गते बसेको सो विद्यालयको व्यवस्थापन समितिको बैठकले सबै शिक्षकका छोराछोरी आफ्नै स्कूलमा पढाउनुपर्ने नियम बनाएको हो त्यो बैठकले नर्सरीदेखि शिक्षक, विव्यस पदाधिकारी शिक्षक अभिभावक संघका पदाधिकारीहरूले आफ्ना छोराछोरी आफ्नै स्कूलमा पढाउने अनि कक्षा १० को अंग्रेजी शिक्षण उमाविका शिक्षकले गर्ने निर्ण्र्ाागरेको थियो यही निर्ण्र्ााकार्यान्वयन गरिएकाले विद्यायय सुधार अघि बढेको

देवकोटा उमाविमा अरू स्कूल छाडेर आउने बालबालिकाको संख्या नै अहिले सय ७० पुगेको तीमध्ये अधिकांश निजी विद्यालयका छन् शिक्षक विव्यसका पदाधिकारीका ४१ जना बालबालिका यहीँ अध्ययन गर्छन् आफ्ना दुइ छोराछोरीलाई आफ्नै विद्यालयमा भर्ना गरेपछि समुदायसँग बालबालिका भर्ना गर भन्न सजिलो भएको अनुभव स्कूलका प्रअ बाबुराम पाण्डेले गरेका छन् यसै गरी शिक्षकहरू सुरेशप्रसाद चौधरी, रुक्मागत बस्याल, यादवप्रसाद भट्टर्राई, रामप्रसाद बस्याल, लोककुमारी काफ्ले, सावित्री पौडेल, चेतनाथ पौडेल, रूपा न्यौपाने, पार्वती ढकाल, गीता ज्ञवाली, देवी पराजुलीका सन्तान पनि यही स्कूलमा ल्याइएका छन् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालका दुइ छोराछोरी यहीँ छन्

छात्रछात्राको चाप बढेपछि पूवप्राविदेखि कक्षा १० सम्म सय २९ विद्यार्थी छन् भने विभिन्न सेक्सनहरू थपिएका छन् कक्षा ११ १२ मा मानविकी, शिक्षा, व्यवस्थापन विज्ञान समूहको कक्षा संचालन गरिएको उमाविमा पनि सय ७० विद्यार्थी छन् विद्यार्थी संख्या बढेकै कारण विज्ञान प्रयोशाला, कम्प्युटरल्याव पुस्तकालयलाई अरु व्यवस्थित गरिएको

सिद्धबाबा उमावि, गुल्मी

गुल्मी तम्घासको सिद्धबाबा उमावि अहिले राम्रो विद्यालयमा पर्न थालेको उक्त स्कूलका १४ जना शिक्षक, कर्मचारीका २५ बालबालिकाले अहिले सिद्धबाबामै अध्ययन गरिरहेका छन् यसले स्कूलप्रति अभिभावकको विश्वास बढ्दै गएको

प्रअ डोरविक्रम श्रीसका अनुसार २०६६ सालमा शिक्षकहरूको स्टाफ बैठकबाट आफ्ना सन्तान आफैले पढाउने निर्ण्र्ाागरिएपछि सबैले आफ्ना छोराछोरी आफ्नै स्कूलमा पढाउन थालेका हुन् शिक्षकहरूले शुरूमा आफूले पढाउने विद्यालयमा बालबच्चा भर्ना गर्न आनाकानी गरे पनि अंग्रेजी माध्यमको कक्षा चलेपछि भने सबै शिक्षकहरूले आफ्ना छोराछोरी त्यहीँ ल्याए अहिले सिद्धबाबाको विद्यार्थी संख्या १४०० पुगेको

लोकसेवा उमावि, नवलपरासी

नवलपरासीको तम्सरिया स्थित नेपाल लोकसेवा उमावि राम्रो हुनु पनि शिक्षकहरूकै योगदानले काम गरेको बन्द हड्तालमा समेत पठनपाठन हुने उक्त विद्यालय जिल्लाकै नमूनामध्ये एक हो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ पाण्डे भन्छन्– “शिक्षकका बालबालिका हाम्रै विद्यालयमा पढ्ने भएकाले शिक्षकहरू बढी जिम्मेवार हुनुभएको , त्यसैले हाम्रो विद्यालय राम्रो भएको विद्यालय सुधारका विभिन्न तरिका भए पनि पहिलो तरिका विद्यालयमा अध्यापन गर्ने शिक्षक कर्मचारीका छोराछोरी सम्बन्धित स्कूलमा पढाउनु नै हो

कान्ति शान्ति उमावि, रूपन्देही

बुटवलस्थित कान्ति उच्च मावि मणिग्रामको शान्ति नमूना उच्च माविले पनि अभिभावको मन जित्न शिक्षकका छोराछोरी शिक्षकले अध्यापन गर्ने विद्यालयमै भर्ना गर्ने नीति लिएका छन् कान्ति उच्च माविका प्रधानाध्यापक गोविन्द ज्ञवाली भन्छन्– “मैले छोरी भान्जाभान्जीलाई बोर्डिङबाट निकालेर मेरै विद्यालयमा भर्ना गरेको छु यसबाट समुदायले विद्यालयप्रति विश्वास गरेकाले विद्यार्थी संख्या बढ्न थालेको

शान्ति नमूना उच्च माविमा पनि यस्तै अभ्यास त्यहाँ शिक्षक, कर्मचारी विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका बालबालिका अनिवार्य रूपमा आफ्नै स्कूलमा भर्ना गर्नुपर्ने नियम लागू गरिएको चार वर्षघिदेखि विद्यालयले यस सम्बन्धी आचारसंहिता नै लागू गरेको त्यहाँका शिक्षक, कर्मचारी पदाधिकारीका २५ जना बालबालिका अहिले त्यहीँ पढ्छन् कान्ति उच्च माविको कक्षा १० सम्मको छात्रछात्रा संख्या सय ८५ शान्ति उच्च माविको हजार सय ९९ पुगेको शान्ति उच्च माविका शिक्षक कुलप्रसाद लामिछाने भन्छन्– “साँच्चिकै विद्यालयलाई सुधार्ने हो भने शिक्षक कर्मचारीका छोराछोरी उनीहरूले पढाउने स्कूलमै भर्ना गर्ने प्रावधान कानूनमै राखिनर्ुपर्छ धरापमा परिसकेका विद्यालयलाई जोगाउने योभन्दा सजिलो प्रभावकारी उपाय अरू देखिएन

तिलोत्तमा पनि उस्तै

रूपन्देहीको तिलोत्तमाको जनजागृति मावि सुधार्न पनि शिक्षकलाई आफ्ना छोराछोरी आफ्नै स्कूलमा पढाऊनीति लागू गरिएको केही वर्षघिसम्म यो विद्यालय घना बस्तीबीच रहे पनि अभिभावकको आकर्षा बन्न सकेको थिएन विद्यालयका शिक्षक टंक पौडेलले यसलाई बदल्न अथक मेहनत गरेका छन् निजी विद्यालयको चाप आकर्षामा रहेका यस क्षेत्रका अभिभावकले जनजागृति मावि सुधारसँगै राहत महसुस गर्न थालेका छन् आफ्ना बालबालिका उक्त विद्यालयमा भर्ना गराउन लाज मान्ने अभिभावक समेत बालबालिका लिएर विद्यालय आउन थालेका छन् उक्त विद्यालयमा अहिले सात सय विद्यार्थी छन्

सुधार आफैबाट

रूपन्देहीको देवदह ढेकावरको भविष्य निर्माण उमाविलाई साना कक्षा रित्तिन थालेपछि कसरी बालबालिका तान्ने भन्ने चिन्ता लाग्यो गतिलो स्कूल भवन, बालमैत्री कक्षा, फर्निचर, कार्पेट, कुसनको व्यवस्था अनि रमाइलो शैक्षिक वातावरण भए पनि साना कक्षामा बालबालिकाको संख्या नगन्य भयो बालबालिका घटेपछि एउटा शिक्षक दरबन्दी पनि काटिएको यसले स्कूलमाथि थप दबाब पर्न गएको विद्यालयको हालत सुधार गर्न अब अन्यत्रका राम्रा स्कूलको अवलोकन भ्रमण गरी सिक्ने त्यसलाई स्कूलमा लागू गर्ने निधो गरिएको

यो स्कूलको टिमले जिल्लाका शान्ति नमूना, कान्ति कालिका उच्च माविको अवलोकन गरिसकेको यो भ्रमणपछि शिक्षकहरूले विद्यालय सुधारको पहिलो काम आफ्ना बालबच्चा आफ्नै विद्यालयमा भर्ना गर्नुपर्ने रहेछ भन्ने अनुभूति गरेका छन् यो सिकाइ राम्रा विद्यालयको अवलोकनबाट प्राप्त भएको विद्यालयका प्रधानाध्यापक गनपतप्रसाद गुप्त बताउँछन् यसै अनुरूप स्कूलले नयाँ शैक्षिक शत्रमा आफ्ना छोराछोरी आफ्नै स्कूलमा भर्ना गर्ने अभियान थाल्न लागेको

Related Posts

/*sign up form*/