शिक्षा संवाद १३२ औँ अंक

by • • रेडियोComments (0)157

शिक्षक मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा संवाद को १३२ औँ अंकमा हामीले, श्ौक्षिक सामग्रीका लागि दिइने अनुदान अन्य प्रयोजनमा बढी खर्च हुने गरेको विषयमा रिपोर्ट, पठन संस्कृतिबारे फिचर र कक्षा ६ का विद्यार्थीले कसरी मस्यौरा बनाउन सिके < यस संबन्धमा शिक्षक गीता डंगोलको अनुभव समेटेका छौँ । कार्यक्रम प्राप्त नभएमा हामीलाई सम्पर्क गर्नु होला । साथै कार्यक्रमका बारेमा तपाईका सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला ।   [audio mp3="http://teacher.org.np/wp-content/uploads/2017/12/Shikshya-Sambad-episode-132-FINAL.mp3"][/audio] [download id="4449"]

Related Posts

/*sign up form*/