शिक्षा संवाद को १७0औं अंक

by • • रेडियोComments (0)223

Print Friendly, PDF & Email

शिक्षक  मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा संवाद  को १७0 औं अंकमा हामीले, पूर्व  प्राथमिक शिक्षााको अवस्था र महत्व, बैतडीको सुनर्या गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार्नलाई शिक्षकलाई दिएको तालिम र संघिय बजेटले शिक्षालाई कत्तिको प्राथमिकता दिएको छ ? भन्ने सामग्रीहरु समेटेका छौं ।

कार्यक्रमका बारेमा तपाईका सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला ।

कार्यक्रम प्राप्त नभएमा फोनः ०१ ५५४३२५२, ०१ ५५४८१४२ मोवाईलः ९८५१०८१२५२ (भानु बोखिम) वा ९८४१६७८२०५  (अनिल थापा)  खबर गर्नु होला । 

[Download not found]

Related Posts

/*sign up form*/