शिक्षा–संवाद को १७९औं अंक

by • • रेडियोComments (0)79

Print Friendly, PDF & Email

शिक्षक मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा–संवाद को १७९औं अंक सँंगै यो कार्यक्रमको उत्पादन कार्य हाललाई स्थगित गरिएको छ । यो अंकमा मनोरोग के हो भन्ने बारे डा. अजय रिसालसँगको कुराकानी अनि झापाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले स्थानीय तथा उपलब्ध स्रोत र औजारबाट शैक्षिक सामग्रीको जोहो गरेको कथा समेटिएको छ । अन्त्यमा शिक्षा–संवाद स्थगित गर्नुको कारण सम्पादक राजेन्द्र दाहालबाट ।

 

 

Related Posts

/*sign up form*/