शिक्षा–संवाद को १७८औं अंक

by • • रेडियोComments (0)48

Print Friendly, PDF & Email

शिक्षक मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा–संवाद को १७८औं अंकभित्र अन्तवार्ता र रेडियो फिचर समेटेका छौं । शुरूमा के हो समाजवादी शिक्षा र कस्तो हुन्छ यसको चरित्र भन्ने बारे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पीताम्बर शर्मासँग कुराकानी । त्यस्तै बैतडीकी एक सामुदायिक विद्यालयमा राम्रो सौचालय निर्माण भएपनि  पानीको अभावमा प्रयोग बिहीन भएको रेडियो फिचर अनि शिक्षक महासंंघको पछिल्लो गतिविधि बारे महासंघका अध्यक्ष बाबुराम थापासँगको कुराकानी समेटिएको छ ।

 

 

Related Posts

/*sign up form*/