शिक्षा–संवाद को १७७औं अंक

by • • Uncategorized, रेडियोComments (0)47

Print Friendly, PDF & Email

शिक्षक मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा–संवाद को १७७औं अंकभित्र रेडियो फिचर, अन्तर्वार्ता र टेस्टीमोनी समेटिएको छ । सुरुवातमा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किनु बारे शिक्षाविद डा. विद्यानाथ कोइरालासँगको कुराकानी । अभाव र सिमाका बावजूद बालशिक्षालाई प्रभावकारी बनाउन खोज्ने कञ्चनपुरको एक शिक्षकको प्रयास अनि शिक्षक–विद्यार्थीले एकअर्काको पारस्परिक मूल्याङ्कन गरेर गुणस्तर सुधार्न खोज्ने दोलाखाको भिम माध्यमिक विद्यालय प्रयास पनि समेटिएको छ । अन्त्यमा सुर्खेतको जनज्योती माविले विद्यालयको वातावरण विद्यार्थी मैत्री बनाउनको लागि गरेको प्रयासको कथा ।

 

 

[Download not found]

Related Posts

/*sign up form*/