शिक्षा–संवाद को १७६औं अंक

by • • रेडियोComments (0)33

Print Friendly, PDF & Email

शिक्षक मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा सम्वाद को १७६औं अंकभित्र तीनवटा रेडियो फिचर समावेस गरिएको छ । अध्यापन प्रभावकारी बनाउन शिक्षकमा श्रीजनशिलता बारे प्रदशित एक नाटकको बारे सामग्री । साथै दोलाखाको भिमेश्वर नगरपालिकाले सामुदायिक र संस्थागत दुवै विद्यालयलाई समान देखाउन र व्यवहार गराउन गरेको प्रयास अनि झापाको सामुदायिक विद्यालयले बाल कक्षा सुधारमा जोड दिएपछि विद्यार्थी र अभिभावकको आकर्षण बढेको कथा समेटिएको छ ।

 

 

Related Posts

/*sign up form*/