शिक्षा–संवाद को १७५ औं अंक

by • • रेडियोComments (0)46

Print Friendly, PDF & Email

शिक्षक  मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा सम्वाद को १७५औं अंकभित्र रिपोर्ट र अन्तर्वार्ता समेटिएको छ । अंग्रेजी माध्यमबाट पढाइ हुने संस्थागत विद्यालयप्रति डढेलधुरावासी अभिभावको रोजाई बढ्दो छ । अभिभावककै चाहना सम्बोधन गर्न बैतडीको एक सामुदायिक विद्यालयमा कक्षा–२ सम्म अंग्रेजीमा अध्यापनको सुरुवात अनि अध्यापनको लागि शिक्षक स्वयंले अंग्रेजी सुधार गर्ने तरिका बारे रामहरी रिजालसँगको कुराकानी कार्यक्रममा समेटिएको छ ।

 
[Download not found]

Related Posts

/*sign up form*/