शिक्षा–संवाद को १७३ औं अंक

by • • रेडियोComments (0)48

Print Friendly, PDF & Email

शिक्षक  मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा–संवाद को १७३औं अंकभित्र तीन वटा रेडियो सामग्री समेटिएको छ । बैतडीको मणिलेक माध्यमिक विद्यालयमा पानीको अभाव हुँदा सौचालय प्रयोग विहीन र यसले विद्यार्थीको सिकाइमै असर पारेको फिचर रिपोर्ट । राष्ट्रिय पाठ्यक्रम प्रारुपबारे शिक्षाविद डा. विद्यानाथ कोइरालाको सुझाव तथा प्रतिक्रिया र अन्त्यमा डढेलधुराको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्नुको कारण र यसलाई रोक्न गरिएका प्रयास बारे रेडियो रिपोर्ट ।

 
[Download not found]

Related Posts

/*sign up form*/