शिक्षा -संवाद को १७१ औँ अंक

by • • रेडियोComments (0)231

Print Friendly, PDF & Email

शिक्षक  मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा -संवाद को १७१ औँ अंक हामीले पठाएका छौं । यो अंकमा अस्थायी  शिक्षकको मनोविज्ञान र यसले शिक्षण कार्यमा पार्ने असर बारे एक रिपोर्ट समेटेका छौं ।   साथै पाठ्यक्रम संविधानले अंगिकार गरेको राजनीतिक दर्शनको आधारमा गरिन्छ वा यसका आफ्नै मूल्यमान्यता  र सिद्धान्तको आधारमा गरिन्छ ? यस बारेमा प्रा.डा. विनय कुमार कुसियैतसंग गरिएको कुराकानी पनि कार्यक्रममा समेटेका छौं ।

कार्यक्रम प्राप्त नभएमा तलको नम्बरमा सम्पर्क गर्नुहोला ।

शिक्षा-संवाद  रेडियो कार्यक्रम
शिक्षक  मासिक
जावलाखेल, ललितपुर
फोनः ०१ ५५४३२५२, ०१ ५५४८१४२
मोवाईलः ९८५१०८१२५२ (भानु बोखिम) वा ९८४१६७८२०५ (अनिल थापा)

[Download not found]

Related Posts

/*sign up form*/