शिक्षा संवाद को १५२औं अंक

by • • रेडियोComments (0)228

शिक्षक  मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा संवाद  को १५२औं अंकमा विद्यालय क्षेत्र विकास योजना एसएसडीपी कार्यान्वयनमा देखिएको अन्यौल संबन्धी रिपोर्ट, सुर्खेतको गुटुचौरस्थित दलित वस्तीकी एक छात्राको पठनपाठन समस्या र धादिङको शंखादेवी माध्यमिक विद्यालयमा ईसीडी कसरी राम्रो बनाइयो ? यस विषयमा रिपोर्ट समेटेका छौं ।

शिक्षा संवाद को १५२औं अंक (0 downloads)

Related Posts

/*sign up form*/