शिक्षा–संवादको १७२ औं अंक

by • • रेडियोComments (0)43

Print Friendly, PDF & Email

शिक्षक  मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा संवाद को १७२औं अंकमा कञ्चनपुरमा बाल कक्षा पढाउने शिक्षकको अनुभव समेटिएको छ । त्यसैगरी झापाको विद्यालयहरुमा बाल कक्षा सुधार गरेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको एक फिचर रिपोर्ट पनि कार्यक्रममा समावेस छ । अन्त्यमा समाजवादी शिक्षाको मर्म र सम्भावनाबारे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पीताम्बर शर्मासँग गरिएको कुराकानी सुन्नु हुनेछ ।

download episode 172 (1 download)

Related Posts

/*sign up form*/