शिक्षा संवादको १५३ औं अंक

by • • रेडियोComments (0)368

Print Friendly, PDF & Email

शिक्षक  मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा संवादको १५३ औं अंकमा यौन तथा प्रजनन् शिक्षाले विद्यार्थी तथा तिनका अभिभावकमा ल्याएको परिवर्तनबारे रिपोर्ट, मस्तिष्क पक्षघातबाट पीडित बालबालिकालाई कसरी शिक्षा दिन सकिन्छ ? यस संबन्धमा मष्तिस्क पक्षघात स्वावलम्बन समूह नेपालले गरिरहेको अभ्यास र अतिरिक्त क्रियाकलापमा सहभागी हुँदा विद्यार्थीमा कसरी बोल्ने बानीको विकास भइरहेको हुन्छ ? यसबारेमा एक विद्यार्थीको अनुभव समेटेका छौं ।

[Download not found]

Related Posts

/*sign up form*/