शिक्षा संवादको १३०औं अंक

by • • रेडियोComments (0)691

शिक्षक  मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा संवाद को १३०औं  अंकमा हामीले, शिक्षा ऐन नवौं संशोधनका संबन्धमा गरिएको छलफल, धेरैजसो शिक्षकहरु विद्यार्थीलाई त गृहकार्य दिन्छन् , स्वयम चाहिं बिदा कसरी उपयोग गर्छन् ? यसबारे एक सामग्री र जिज्ञासा जवाफ समेटेका छौं ।
कार्यक्रम प्राप्त नभएमा हामीलाई सम्पर्क गर्नु होला । साथै कार्यक्रमका बारेमा तपाईका सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउनुहोला ।

 

शिक्षा संवादको १३०औं अंक (0 downloads)

Related Posts

/*sign up form*/