शिक्षा–संवादको १२०औं अंक

by • • रेडियोComments (0)414

Print Friendly, PDF & Email

शिक्षक  मासिक पत्रिकाको उत्पादन साप्ताहिक रेडियो कार्यक्रम शिक्षा–संवाद  को १२०औं अंकमा हामीले शिक्षाका कर्मचारी स्थानीय तहमा नपुग्दा पर्न सक्ने प्रभाव रिपोर्ट, दाङको पद्मोदय नमूना माध्यमिक विद्यालयले बाल विवाहले निम्त्याउन सक्ने समस्या सम्बन्धी सिकाइका लागि गरेको फरक अभ्यास बारे फिचर र अस्थायी शिक्षकहरूको परीक्षा भदौ ३ गते हुन्छ त ? यस सम्बन्धमा शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमसँग गरिएको कुराकानी समेटेका छौं ।
कार्यक्रम प्राप्त नभएमा हामीलाई खबर गर्नु होला । साथै कार्यक्रमका बारेमा तपार्इंका सुझाव वा प्रतिक्रिया भए इमेल पठाउनुहोला ।

[Download not found]

Related Posts

/*sign up form*/